Advertise here
प्रदेशको राजधानि सुर्खेत तोकेकोमा मुगालि असुन्टुस्टी
Advertise here


दान बहादुर बुढा फाल्गुन १३ गते
नेपाल सरकारले हालै सातवटै प्रदेशको राजधानि तेक्ने क्रममा ६ नम्बर प्रदेशको राजधानि सुर्खेतमा तोकिएकोमा मुगालि बासीहरु असुन्टुस्टी भएका छन ।
भुगोल र जनसंख्याको हिसाबले ठूलो मानिएको , चिन सिमानामा  हिल्सा,नाक्च्यालाग्ना नाका संग बढी जोडीएका जिल्लाहरु कर्णाली अञ्चलमानै भएको हुदा ,कर्णालीका बिभिन्न ,धार्मिक ,सास्कृतीक, बहुमूल्य जडीबुटी,पर्यटन,जल जमिन लगाएतका  क्षेत्र भढीभएका मुगु जुम्ला ,कालीकोट,हुम्ला ,डोल्पा जिल्लाहरुको रुपमा चिनीएको जिल्लाहरुलाई लक्ष्छीत नगरी राज्यले लादेर ६ नम्बरको प्रदेशको सदरमुकाम सुर्खेतमा तोकोको हुदा । मुगु लगाएत कर्णालिबारीहरु असन्तुष्ट भएका छन ।
समग्रह मुगु ,हुम्ला ,डोल्पा,,कालीकोट,जिल्लाहरुको भुगोलको हिसावले पाइका प्रर्ने स्थान वा केन्द्र जुम्लाको सिन्जा क्षेत्रमा प्रदेश नम्बर ६ को राजधानि हुनु प्रर्नेहो हिजो बिकास भएको क्षेत्र सुर्खेतमा स्थाजमा राजदानि भएपनि कर्णालीप्का जनताहरुलाई फाईदान भएको छायानाथ रारा नगरपालिका २ का बडा अध्क्षय परेक राज चौलागाईले बताएका छन । कर्णालीनाई नाम मात्र दिने दाम भेरी र राप्तीले लिने उपाय भएको छ प्रतिनिधी सभा र प्रदेश सभाका जनप्रतिनिधीहरुले समयमा नै बिचार पुर्याउन समेत स्थानिय बासीहरुको आग्र गरेका छन ,

Advertise Here