देशभर भारी वर्षा हुनसक्ने, सतर्क रहनआग्रह
मुगु १८ असार रारा रैवार
मुगु जलतथा मौसम पूर्वानुमानमहाशाखाले आज र भोलीपनिभारी वर्षा हुनसक्ने भएकाले सतर्क रहनआग्रह गरेको छ।महाशाखाकावरिष्ठ मौसमविदविभूतिपोखरेलले पूर्वको कोशीचतरा क्षेत्रमाभारी वर्षा भैरहेको र यो वर्षा सबै तिर फैलिएकाले सबैलाई सतर्क रहनआग्रहगर्नुभएको हो । अधिकांशनदीहरुको जल सतह समेत बढेकाले तटीय क्षेत्रमाबसोबास गर्ने सर्वसाधारणलाई बढी सतर्क रहनआग्रहगरिएको छ । यो वर्षको मनसुन पूर्णरुपमाभित्रिसकेकाले पहिरोको जोखिम, नदी तटीय क्षेत्र र तराईकाहोचा भू–भागमाबसोबास गर्ने सबै चनाखो हुन सरकारले पनिआग्रह गरेको छ। भूकम्पले क्षतिपुगेका पहाडी बस्तीका सर्वसाधारणलाई पनिथप सावधानीअपनाउनमहाशाखाले आह्वान गरेको छ ।