दान बहादुर बुढा असार ३१ गते
बिकट हिमाली जिल्लामा रहेको मुगमकामारोङ्ग गाँउ पालिकामा नै सिटामोल समेत छहिन ।
मुगमकामारोङ्ग गाँउ पालिका अन्तर गत रहेका मुगु,पुलु किम्री,डोल्फु, ,माग्री स्वास्थ्य चौकी,मा सिटामोल देही अन्य स्वास्थ्य सस्थामा पाईर्ने ३५ प्रकारको औषधी मध्य सिटामोल समेत छहीन हीजो आज तेस क्षेत्रमा स्थानिय बासीहरु औषधी नहुदा निकै मारमा परेका छन ।
३ घण्टा टाढा मह गाँउ बाट स्वास्थ्य चौकी पुलुमा औषधी उपचार गर्न आएका मह गाँउका जिक्मेत कार्मी सिटामोल समेत नपाई खाली हात फ्कनु परेको बताएका छन । अव स्वास्थ्य चौकीमा औषधी पाईएन उपचारको लागी सदरमुकाम गमगढी जानु परेको कार्मीले बताएका छन ।
स्वास्थ्य सस्थामा सरकारको लगानिमा ठूलठूला भवन बनाएका छन आन्य कुनै पनि सेवा सुबिधा छहिनन् सामान्य सिटामोल पाउन पनि निकै गारो हुने गरेको छ स्वास्थ्य सस्थामा सरकारी दरवन्दीका कर्मचारी समेत नबस्र्ने नीकै लापरबाही रहेको छ सरकारको तलव मात्र खार्ने महिलाहरु प्रशुत्री भएका नीकै गारो हुर्ने गरेको आर्थिक भएको मानिस सुबिधा सम्पन्न ठाउमा जाने गरेका छन भर्ने गरीब जनताहरु छटपटीएर बस्नु परेको मुगमकामारोङ्ग गाँउपालिका मुगु गाँउ बडानम्बर २ का खुल्ला सदस्य छिरीङ्ग लामाले बताएका छन ।
मुगमकामारोङ्ग गाँउपालिका बडा नम्बर ६कि महिला स्वास्थ्य सेवयमसेबिका अनुसार प्रतेक दिन ६,७ जना आफु संग औषधी माग्न आउन्छन आफु संग कुनै पनि औषधी छहिन स्वास्थ्य सस्थामा पनि औषधी पनि छहिन स्वास्थ्य कमी पनि नियमित बस्दैनन् आफुलाई गाँउलेले आफुलाई दुख दिने गरेको छ । महिला स्वास्थ्य सेवयसेकी सबै भन्दा पनि ठूलो भन्छ तालिम भत्त लुगा भत्ता समेत पाई दैन जिल्ला बाट आउदैनकी बिचमा स्वास्थ्य कमी खान्छन ।आफुलाई निकै दुख लागेको बताउन्छन ।
नेपाल सरकारको निती अनुसार स्थानिय निकाय गठन भए पनि जिल्ला अस्पताल बाट निकै काम औषधी जाने भएको हुदा अन्य सबै सेवा सुबिधा स्थानिय निकाय बाट गरीनु प्रति निती भए पनी पटक पटक समयमा मुगमकामारोङ्ग गाँउ पालीकामा औषधी सकीएको जानकारी गराए पनि कुनै पनि पहल नभएको अहिले स्वास्थ्य सस्थामा सिटामोल समेत नभएमो पुलु स्वास्थ्य चौकीमा महिला प्रशुति गृह भए पनि अन्य प्रसुतिगृह सम्बन्धिका उपकरण नहुदा र दक्ष जनशक्ती नहुदा ४ बर्ष पहिले लाखै मुल्यको प्रशुती गृह मुसा बस्र्ने भएको र बिस्तारै जिर्ण बन्दै गही रहेको पुलु स्वास्थ्य चौकीकी स्वास्थ्य कर्मी मालिका अधिकारीले बताएकी छन ।
पहीला जिल्ला काट औषधी आउर्ने भएको हुदा केही मात्र बढी हुन्थो पछिल्लो समयमा गाँउ पालिका बाट औषधीको ब्याबस्था गर्नु पर्ने निती भए अनुसार औषधी निकै कम आउर्ने गरेको छ स्वास्थ्य चौकीमा ३५ प्रकारको औषधी हुनु प्रर्नेमा हिजो आज ७,८ प्रकारको औषधी रहेको माग्री स्वास्थ्य चौकीका स्वास्थ्य क्रमी रान थारुले बताएका छन
आ.व २०७४।०७५मा जिल्ला स्वास्थ्य कार्यालय बाट पठाईको औषधी म्याद सकीएर पठाईएको हुदा औषधी खाडल गाडी नष्ट गरीएको र गाँउ पालिका बाट स्वास्थ्य क्षेत्रको लागी १५लाख रकम छुट्याईएको भएता पनि १लाख ५०हजार मात्र औषधी खरीत तथा ढुवानिमा गएको र अन्य रकम स्वास्थ्य क्षेत्रको पूवाधारमा छन गरीएको हुदा स्वास्थ्य क्षेत्रमा औषधीको अभाव भएको र आउने आ.वमा प्रतेक स्वास्थ्य चौकीमा औषधी अभाबहुन नदीने मुगुमकामारोङ्ग गाँउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिकास रिजालले बताएका छन ।
१५ असार रारा रैवार मुगु
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रालयको कामको अनुगमन प्रधानमन्त्री कार्यालयले गर्ने बताउनुभएको छ । संघीय संसदको आजको बैठकमा प्रधानमन्त्री कार्यालय, योजना आयोग, राष्ट्रपति, उपराष्ट्रपति कार्यलयको
बजेट बिनियोजनका बिषयमा उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । भ्रष्टाचार निर्मूल गरी सुशासनको अनुभुती दिलाउन प्रधानमन्त्री कार्यलयले अुनगमन गर्न लागेको उहाँले बताउनुभयो ।
विकास निर्माणका कामलाई प्रभावकारी बनाउनका लागि योजना आयोगको पुर्नगठन गरिएको प्रधानमन्त्री ओलीको भनाई थियो । सरकार नयाँ ढंगले अघि बढेकोले मानिसहरुलाई सरकारको चाल बुझ्न मुस्किल भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
“सधैं हिडिरहेको बाटो अध्याँरोमा पनि हिड्न सकिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँ बाटो हिड्दा उज्यालोमा पनि डर लाग्छ । कतै घुमाउरो छ कि ,लडिन्छ कि भनेर । अहिले सरकारका कामहरु पनि त्यस्तै हो । नयाँ ढंगले काम अघि बढाउदा के हुन्छ ? कस्तो हुन्छ ? भनेर अलमल परेको हो ।
” भूकम्प पछिको पुननिर्माणलाई गति दिन सरकार लागि परेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले केही बर्षभित्र नेपालमा गरिबीको गीत गाउनु पर्ने दिनको अन्त्य हुने बताउनुभयो ।
असार १३ रारा रैवार मुगु
सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हित संरक्षण तथा अधिकारका लागि योजनाबद्ध ढंगले काम गरिरहेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला,
बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापाले मन्त्रालयमाथि सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै सडक बालबालिको शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिइएको बताउनुभयो ।

ज्येष्ठ नागरिकको संरक्षणका लागि ज्येष्ठ नागरिक ऐनको परिमार्जन प्रक्रिया अगाडि बढाइएको बताउँदै उहाँले हरेक प्रदेशमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्ने, बीमा तथा समाजिक
सुरक्षालगायत अन्य विषयमा सरकारले ध्यान दिइएको र यस सम्बन्धमा आवश्यक प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो ।
मन्त्री थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरकारले विशेष कार्यक्रम लागू गरेको तथा मुलुकका विभिन्न दश जिल्लामा पुनःस्थापना केन्द्र निर्माणको काम शुरु भएको बताउनुभयो ।
श्रम तथा समाजिक सुरक्षा मन्त्रालयको समन्वयमा वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षा र बेचबिखन नियन्त्रणका लागि प्रयास भइरहेको बताउँदै उहाँले सरकारले आगामी आवमा मानव बेचबिखन तथा जोखिम नियन्त्रणका लागि विशेष कार्यक्रम शुरु गर्न लागेको जानकारी दिनुभयो ।
मन्त्री थापाले महिलालाई रोजगारी तथा समाजिक सुरक्षाका लागि कार्यक्रम अगाडि सारिएको र संविधानप्रदत्त समानुपातिक तथा समावेशी कानूनको प्रबन्ध गरिन लागेको बताउनुभयो ।
सामाजिक कुरुतीका रूपमा रहेको छाउपडी प्रथा नियन्त्रणका लागि विशेष अभियान शुरु गरिएको उल्लेख गर्दै उहाँले महिला हिंसा नियन्त्रणका लागि प्रभावकारी अभियान शुरु गरिएको तथा विकृति, विसंगति नियन्त्रणका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको स्पष्ट पार्नुभयो ।
मन्त्री थापाले अपांगता भएका व्यक्तिको अधिकारका लागि पनि सरकारले ऐन तथा नियमावली निर्माणमा जोड दिएको उल्लेख गर्दै उनीहरूका लागि सहायक सामग्री उत्पादन र सहज आवागमनका लागि अपांगमैत्री भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो ।
मुलकमा ४८ हजार बढी गैरसरकारी संस्था र २५० अन्तर्राष्ट्रिय संघ संस्थालाई व्यवस्थापनका लागि गैरसरकारी ऐन प्रतिस्थापनको प्रक्रिया अगाडि बढाइएको तथा त्यस्ता संघ संस्थालाई सरकारको योजना र प्राथमिकताका क्षेत्रमा लगानी तथा खर्च गर्ने व्यवस्था गराउन गृह मन्त्रालयको समन्वयमा काम भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।
मन्त्री थापाले आगामी पाँच वर्षभित्र ज्येष्ठ नागरिकलाई पूर्व प्रतिबद्धताअनुसार नै मासिक रु पाँच हजार ज्येष्ठ नागरिक सुरक्षा भत्ता उपलब्ध गराइने स्पष्ट पार्दै भृकुटीमण्डपमा रहेको मन्त्रालय मातहतका कार्यालयको व्यवस्थापनमा जोड दिइएको र त्यसका लागि कानूनी तथा नीतिगत व्यवस्था गर्न लागिएको बताउनुभयो ।
मन्त्री थापाको जवाफमा चित्त नबुझेको भन्दै सांसद प्रेम सुवाल, लक्ष्मीकुमारी चौधरी, विमला नेपाली, दुर्गा पौडेल, सरिताकुमारी गिरिले स्पष्टीकरण माग्नु भएको थियो । विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयको छलफल बुधबार पनि जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक असार १३ गते बिहान ११ बजे बस्नेछ ।
रासस
९ असार रारा रैवार मुगु
माध्यमिक शिक्षा परीक्षा (एसईई )को नतिजा आज प्रकाशित हुने भएको छ ।परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले आज ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको सीआईएनलाई जानकारी दिनुभयो । आज दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ।
४ बजे पत्रकार सम्मेलन राखिएको छ।गतवर्षको एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए ।
नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।
मुगु संवाददाता
मुगु असार ०७ गते
मुगु जिल्लामा रहेको ४ स्थानिय निकाय १नगरपालिका ३ गाँउ पालिका मध्य सदरमुकाम गमगढी देखी पूर्वय भेगमा रहेको खत्याड गाँउ पालिकाले एक घर एक करेशा बारीको अबधारण ल्याएको छ ।
पछिल्लो समयमा स्थानिय सरकार खन्याड गाँउ पालिकाले गाँउ पालिका मा रहेका १ देखी ११ बडा सम्म रहेका बस्तीहरुमा अनि
बार्य गाँउ पालिका वा संघ सस्थाबाट होस एक बस्ती एक बरेका बारी अनिबाय बनाउर्ने ब्याबस्था गरीएको छ । स्थानिय निकायले नसक्र्ने स्थानमा जिल्लामा रहेका सरकारी तथा गैर सरकारी सस्थाले पनि एक घर एक करेशा बारीको अबधारणलाई पनि सहयोग गदै आई रहेका छन । जस मध्य केयर नेपालको आर्थिक सहयोग स्थानिय सस्था पुर्ननिमाण तथा अनुसन्धान बिकास केन्द्रको साझेधारीमा संचालित अवसर परियाजना अन्र्तगत खत्याड गाँउ पालिका बडा नम्बर १ र्कमासी गाँउमा रहेका १८ घर दुरी रहेको बस्तीलाई तरकारी खेती सम्बन्धिका औजार उपकरण टनेल घर,सिचाई पाईप,ईस्पस्रिङ्ग,हजारी,हेन्ड स्प्रय,र्नालन डोरी प्लास्टीक सुतली डोरीर थोपा सिचाई लगाएतका प्रतिघर १० प्रकारका सामाग्री हस्तान्तरण गरेको छ । उक्त सामाग्री २लाख २६ हजार ३सय १५ रुपैयाको बरबरको सामाग्री हस्तान्तरण गरीएको साथै तरकारी खेती बाट स्वास्थ्य रहन,कुपोषण बाट बच्नको लागी यस बस्तीमा रहेका मानिसको आयआजनमा सुधार ल्याउनको लागी केयर नेपाल, मुगुका अवसर परियोजनाका परयिोजना व्यवस्थापक राम सिह ठगुन्नाले बताएका छन ।
तरकारी उत्पादनमा प्रयोग हुर्ने सामाग्रीहरु कृषकहरुलाई स्तान्तरण गदै यस खत्याड गाँउ पालिका बडा नम्बर १ र्कमासीको बस्तीलाई बिगत देखी तरकारी खेती सम्बन्धि बिउ बिजन तरकारी उत्पादन र खेती बारे जनचेतनाको शिक्षा दिदै आई रहेका छौं । अव तेस र्कमासी बस्तीलाई तरकारी खेती बाट तेस क्षेत्रका मानिसको स्वास्थ्य शिक्षा, रोजगारी बनाउर्ने लक्ष्य रहेको छ तर कृषकहरुले लगनसिल मिहेनेत गरेर अगाडी बढ्न आग्रह सहीत दिईएको सामानको सहि सदुपयो गर्नको लागी कृषकहरुलाई अनुरोछ पुर्ननिमाण तथा अनुसन्धान बिकास केन्दका संस्थापक अध्क्षय तिलक बहादसर मल्लले गरेका छन ।
स्थानिय कृषकहरुले तरकारी खेति सम्बन्धिका सामाग्रहरु पाएपछि निकै खुसी भएका छन । बिगतका दिनमा तरकारी खेती सम्बन्धि सानातिना तालिम मात्र दिने निकै सघ सस्था आए सामाग्री दिने कुनै पनि सस्था आएनन् पुर्ननिमाण तथा दान बहादुर बुढा
बिकट हिमाली जिल्लामा प्रर्ने नाग्म गमगढी राजमार्गको सडकलाई स्तर उन्नतीको लागी कामको जिम्मा पाएको रश्मि निमाण सेवा कालीकोटका प्रोपाईटर बरमजंग बम जुम्ला जिल्लाको तिला गाँउ पालिकाको कुडारीत्रिवेणी बाट जेष्ठ २२ गते पक्राउ गरेका छन ।
जिल्ला प्रशासन कार्यालयको निदेशन, आदेश हनुसार प्र्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका कार्यालय प्रमुख डा.तपन दाहालले बताएका छन ।
नाग्म गमगढी सडक खण्डको झ्यारी देखी ढुम गाँउ सम्मको बिभिन्न खण्डमा सुधार गर्ने गरी १०किमीमिटर सडक सुधार गर्ने वमले जिम्मा लिएको भएपनि काम गर्ने समय सकिसकेको र काम सम्पन्न नभएको हुदा अलपत्र अबस्थामा रहेको देखीएको हुदा काम नहुनुको कारण के रहेछ सोध पुछको लागी जुम्ला बाट बमलाई नियन्त्रणमा लीएको मुगु जिल्ला का प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताएका छन ।
अधिकारीका अनुसार सडक डिभिजन कायालर्य जुम्लाले बोलाउदा पनि सम्पर्कमा नआए पछि पक्रन परेको हो । बमले सडक सुधार गर्ने एरीया नेपालको सुन्दर रारा ताल र ताल्चा बिमान स्थाल नजिकै रहेको र आन्तरीक तथा बाहिय पर्यटकहरुलाई आउन जान समेत गारो भएको । मुगुको नभई पुरै कर्णालि प्रदेसको ईज्यत जाने भएको हुदा । दैनिक सयैको संख्यामा माल बाहक गाडी,बस मोटरसाईकल लाई आबत जाबतमा निकै गारो भएको सबैले घिणा गरेको अबस्थामा आफु चुप लागेर बस्न नसकेको हुदा प्रकाउ गरेको प्रजिअले बताएका छन ।
कर्णालीको कालीकोटको जुफीता घाटको पुल जुम्लाको सनुखानाको पुल लगाएत अन्य ठाउका कामको जिम्मा लिएको बमले अहिले सम्म अलपत्र रहेका छन ।
सडक डिभिजन कार्यालयका जुम्लाका निमित्त प्रमुख माधब प्रसाद अधिकारीका अनुसार रश्मि निमाण सेवाले मुगुको झ्यारी देखी ढुमलेख सम्मको १० किलो मिटर सम्मको काम २०७४जेष्ठ ३०गते सम्म सम्पन्न गरी सक्र्नेहो भन्दै बताएका छन ।
दान बहादुर बुढा जेष्ठ २१ गते
कैलालि जिल्लामा जन्मनु भएका यमलाल रसाईली एक खु«ट्टे अपाङ्गता भएका साईकल यात्री जन्म जिल्ला बाट मुगुको रारा ताल सम्म नेपालको राष्ट्रिय झन्डा सहीत अपाङ्गगता भएका नागरीकको समान सहित,सामाजिक न्यायमा सुनिचितता भन्दै साईकल चलाएरै कर्णाली प्रदेशको सुर्खेत दैलेख,कालीकोट ,नाग्मा सम्म पीज रोड हुदै नाग्मदेखी जुम्लाको सिन्जा मुगुको रारा सम्मको कर्ची सडकमा साईकल चढेर रारामा पुग्यका हुन ।
रसाईली एक खुट्टाले साईकल चलाउन थालेको २१ बर्ष भयो । अहिले सम्म नेपालका ३८ जिल्लामा साईकलको यात्रा गरी सकेका छन । यो समयको रारा यात्रा भर्ने रसहईलीको मनरन्जन भन्दा्र मुगुका एक अपाङ्गगता भएका बालकलाई बिद्यालय नपठाउन सक्र्ने प्रधान मन्त्रीले भर्ना गराउन नसकेको खवरले खीन्न बनाएको हुदा अनी रारा पुग्यको बताएका छन ।
२०७५ साललाई कर्णाली प्रदेशलाई पर्याटन बर्ष घोषण गर्न बैशाख १ गते मुगु पुग्यका प्रधान मन्त्री के।पी शर्मा आलीले कणाली रारा पर्यटन बर्ष शुभारम्भ सहील बिद्यालय भर्ना अभियान समेत सुभारम्भ गरीए पनि मुगुमा बालमैत्री बिद्यालय नभएको भन्दै मुगुका पुन्न बहादुर कुलाललाई बिद्यालयमा भना प्रधान मन्त्रीले नगरेको सुन्दा आफु कठीन साईकल यात्रा गरी कुलाललाई बिद्यालयमा भर्नाका लागी पहल गर्नको लागी र शारीरिक रुपमा अशक्त्त भएका मानिसहरुले पनि नेपाल र मुलुकको बिभिन्न पर्यटन क्षेत्रलाई प्रपद्घन गर्न सकिर्ने समेत बताएका छन ।बिद्यालय भर्ना हुन नपाएका पुन्न बहादुर कुलाल भएको घर सडक सन्जाल बाट केही टाढा भएको हुदा कुलाललाई भेन्ट नपाउदा दुख मान्दै यमलालले छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरीजङ्ग शाहीलाई तत्काल फोन गरी पुन्न बहादुरलाई बिद्यालय भर्नामा पहल गरी दिन आग्रह गरेपछी नगर प्रमुखले तत्काल बुझेर बिद्यालय भना नभए नगरपालिकाको पहलमा भना गर्ने बाचा समेत गरेका थिए ।
यमलाद रसाईली एक खुट्टाले मेची महाकालीको साईकल यात्रा गरी भारतको बिभिन्न जिल्लामा पनि एक खुट्टाले साईकल यात्रा गरी सकेको समेत बताउन्छन ।
२१ चैत, पोखरा । तस्वीरमा देखिन्छ एउटा छाप्रो । यही छाप्रोभित्र उपप्रधानमन्त्री कमल थापा आजभन्दा ४३ वर्ष पहिले करिब १० महिना बास बसेका थिए । अचेल यहाँ कोही बस्दैनन् ।
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित यो छाप्रोलाई इन्द्र्रबहादुर गुरुङले धन्सारका रुपमा प्रयोग गरिरहेका छन् । तर, यो विगतमा कमल थापाका लागि रात बिताउने ठाउँ थियो ।
उपप्रधानमन्त्री थापा आइतबार सुरक्षाकर्मी र कार्यकर्ताहरुका साथ स्याङ्जाको पुतलीबजार पुगे । त्यहाँबाट कुनै हल्लाखल्ला नगरी उनी गरेटो बाटो हिँडेर सिरुबारी भन्ने गाउँमा पुगे । त्यहाँ पुगेर थापाले ०३१ सालतिर आफूले सेल्टर लिएको छाप्रोको अवलोकन गरे ।
पञ्चायतकालमा सत्तापक्षको विद्यार्थी मण्डलको नेता रहेका कमल थापा यो छाप्रोमा कम्युनिष्ट नेताहरु जसरी भूमिगत बस्न गएका थिएनन् । सिरुबारीको पञ्चमूलमा अवस्थित विद्यालयमा १० महिना पढाउने क्रममा उनी शिक्षक बनेर इन्द्रबहादुर गुरुङको छाप्रोमा बसेका हुन् । उनी गुरुङका घरमा खाना खान्थे र अहिले धन्सार रहेको यही छाप्रोमा सुत्थे ।
उपप्रधानमन्त्री थापाले आइतबार सिरुबारीको पञ्चमुखमा रहेको त्रि-शहीद माध्यकिम विद्यालयको समेत निरीक्षण गरे । यही स्कुलमा उनले आजभन्दा ४३ वर्ष पहिले शिक्षकका रुपमा काम गरेका थिए ।
पञ्चायती सरकारले उच्च शिक्षा पढिसकेका विद्यार्थीलाई स्वयंसेवी शिक्षकका रुपमा काम गर्न अनिवार्यरुपमा गाउँमा पठाउने चलन थियो । सरकारको यही प्रावधानलाई पूरा गर्न कमल थापा त्यसबेला गाउँ पसेका थिए ।
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा अवस्थित यो छाप्रोलाई इन्द्र्रबहादुर गुरुङले धन्सारका रुपमा प्रयोग गरिरहेका छन् । तर, यो विगतमा कमल थापाका लागि रात बिताउने ठाउँ थियो ।
उपप्रधानमन्त्री थापा आइतबार सुरक्षाकर्मी र कार्यकर्ताहरुका साथ स्याङ्जाको पुतलीबजार पुगे । त्यहाँबाट कुनै हल्लाखल्ला नगरी उनी गरेटो बाटो हिँडेर सिरुबारी भन्ने गाउँमा पुगे । त्यहाँ पुगेर थापाले ०३१ सालतिर आफूले सेल्टर लिएको छाप्रोको अवलोकन गरे ।
पञ्चायतकालमा सत्तापक्षको विद्यार्थी मण्डलको नेता रहेका कमल थापा यो छाप्रोमा कम्युनिष्ट नेताहरु जसरी भूमिगत बस्न गएका थिएनन् । सिरुबारीको पञ्चमूलमा अवस्थित विद्यालयमा १० महिना पढाउने क्रममा उनी शिक्षक बनेर इन्द्रबहादुर गुरुङको छाप्रोमा बसेका हुन् । उनी गुरुङका घरमा खाना खान्थे र अहिले धन्सार रहेको यही छाप्रोमा सुत्थे ।
उपप्रधानमन्त्री थापाले आइतबार सिरुबारीको पञ्चमुखमा रहेको त्रि-शहीद माध्यकिम विद्यालयको समेत निरीक्षण गरे । यही स्कुलमा उनले आजभन्दा ४३ वर्ष पहिले शिक्षकका रुपमा काम गरेका थिए ।
पञ्चायती सरकारले उच्च शिक्षा पढिसकेका विद्यार्थीलाई स्वयंसेवी शिक्षकका रुपमा काम गर्न अनिवार्यरुपमा गाउँमा पठाउने चलन थियो । सरकारको यही प्रावधानलाई पूरा गर्न कमल थापा त्यसबेला गाउँ पसेका थिए ।



