Politics
»
विजयी उम्मेदवारलाई एमालेद्धारा स्वागत
Advertise here
विजयी उम्मेदवारलाई एमालेद्धारा स्वागत
Advertise here
रारा रेवार, जेठ २८ मुगु
गएको वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा विजयी बनेका नगर पालिका र गाउँ पालिकाका पदाधिकारीहरुलाई स्वागत गरेको छ ।
आइृतवार एक कार्यक्रमको आयोजना गरि नेकपा एमाले जिल्ला कमिटी मुगुले पाटीका तर्फबाट निर्वाचनमा खत्याड गाउँ पालिकाबाट उप प्रमुखमा विजयी जयानन्दा रावल र मुगुम कार्मारोङ गाउँ पालिकामा उप प्रमुखमा विजयी छिरिङ तामाङलाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य चन्द्रबहादुर शाही, नेकपा एमाले मुगुका अध्यक्ष धर्मबहादुर शाही र सचिव जितबहादुर मल्लको उपस्थिती रहेको थियो ।
Advertise Here