Politics
»
नव नियुक्त अध्यक्षद्धारा पदभार ग्रहण
Advertise here
नव नियुक्त अध्यक्षद्धारा पदभार ग्रहण
Advertise here
रारा रेवार, जेठ २८ मुगु
जिल्ला अस्पताल विकास समितका लागि भर्खरै अध्यक्ष पदमा निर्वाचित भएका केशरबहादुर शाहीले आईतबार पदभार ग्रहण गरेका छन ।
अस्पताल विकास समितिका लागि नेपाल सरकार मन्त्रि परिषदको जेठ २२ गते बसेको बैठकले शाहीलाई अध्यक्षमा मनोनित गरे पछि आईतवार देखि जिम्मेवारी सम्हालेका हुन । जिम्मेवारी सम्हालि सके पछि शाहीले जिल्ला अस्पतालमा तत्काल फार्मेसी स्थापना गर्ने , रक्त सञ्चार केन्द्रलाई सुविधा सम्पन्न बनाउने बताएका छन । स्वच्छ बातावरण , स्वच्छ अस्पताल निर्माणका लागि जिल्ला अस्पतालमा कार्यरत कर्मचारीका मनोवल बढाउन उत्साही खालका कार्यक्रम सञ्चालन गर्ने पनि शाहीले प्रतिबद्धता जनाएका छन । शाहीको कार्यकालको अबधी दुई वर्षको हुने छ ।
Advertise Here