Advertise here
मासु पसलमा आगलागी, चार लाख बराबरको समान जलेर नष्ट
Advertise here


रामदेवि खडुका १३ असार मुगु
मुगु सदरमुकाम गमगढीको न्युरोड क्षेत्रमा रहेको एक मासु पसलमा आगलागी भएको छ । आज साँझ साढे पाँच बजे तिर मुगु सदरमुकाम गमगढीमा मासु पसल गदै आएका कालीकोट जिल्ला खडाचक्र  नगरपालीका वडा ३ 
घर भएका लक्ष्मी  प्रसाद पाण्डेको मासु पसलमा आगलागी हुदाँ चार लाख बराबरको सामाना जलेर नष्ट भएको हो । 
मासु पसलमा आगलागी भई चार लाख बरारबरको सााना जलेर नष्ट भएको मासुपसलका सञ्चालाक लक्ष्मी प्रसाद पाण्डेले बताउनुभयो  ।

 मासु जिसदै गरेको समयमा ग्यास लिग भएर आगलागी भएको बताईएको छ  । आगलागीमा मासु ,फ्रिज लगायतका सामाना तथा नगद रुपैया समेत जलेर नष्ट भएका छन । 

Advertise Here