बिजया दशमिको शुबअबसरमा शुभकामाना आदान प्रदान
हरि लाल नेपाली
असोज २४ मुगु
शुभकामना मनत्ब्य राख्दै जिल्ला स्थित सरोकारवाला निकायले रारा क्यामम्पसको भौतिक संरचना अभाव लगायत रारा क्याम्सको बिकास र बिस्ताका लागी रणनैतिक योजना बनाउनु पर्ने बताएका थिय ।
मुगु जिल्लको शिक्षाको स्तर खस्कदै गहीरहेका बेला शिक्षाको स्तर बढाउन सबैले ध्यानदिनु पर्ने स्व. वि .यु सभापती चन्द्र प्रकास मल्लले सम्बन्धित सरेकार निकायको ध्यान आकर्षण गराएका थिय ।
असोज २४ मुगु
बिजया दशमि तथा शुभ दिपावली २०७५को शुभ अबसरमा शुभकामाना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र बिद्यार्थी युनियिन रारा बहुमुखी क्याम्मसको आयोजनामा मगंलबार एक औपचारि कार्यक्रमको आयोजना गरी बिजया दशमि शुभ दिपावली को
शुभ अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । स्वतन्त्र बिद्यार्थी युनियिन रारा बहुमुखी क्याम्पसका सभापती चन्द्र प्रकास मल्लको अध्यक्षतामा सञ्चालीत बिजया दशमि तथा शुभ दिपावलीको शुबअबसरमा शुभकामाना आदान प्रदान
कार्यक्रमामा जिल्ल संमन्वय समितका प्रमुख छायाँनाथ रारा नगरपालीका प्रमुख ,प्रमुख जिल्ल अधिकारी लगायत , सरोकारवाला निकाय ,शिक्षा प्रेमि माहानुभाव , राजनैतिक दलका प्रमुख तथा जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख एवम प्रतिनिधि तथा शिक्षकले शुभकामाना राखेका थिय ।