Advertise here
अभिभावक मेला सम्पन्न
Advertise here


दान बहादुर बुढा ,१६असार 
कर्णाली प्रदेशमानै पहिले पटक मुगु जिल्लामा रहेको छायानाथ रारा नगर पालिकाको आयोजना र एक दर्जन संघ सस्थाको सआयोजनामा गरीएको एक दिने अभिभावक मेला सम्पनन भएको छ ।
छायानाथ रारा नगरपालिका भित्र रहेका प्रारम्भिक बाल्यावस्थामा पढीरहेका बालबालिकाको शारीरीक मानशिक बौदिक।संवेगात्मक।सामाजिक,सांस्कृतिक र भाषाको बिकास गर्ने भबिस्या उज्जल बनाउन नगरपालिका भित्र रहेका बिद्यालय शैक्षिक अबस्थालाई माथि  उठाउनकोलागी मेलामा सहभागी भएका अभिभावकले मेलामा देखे शिकेका कुरालाई घर परीवार गाउ टोल मा प्रयोग गनकोलागी  आमा बुबा र स्याहार कर्ता अभिभावक नै हुन  स्थानिय स्रोत साधनको प्रयोग गरेर शैक्षिक कृयाकलाप अधि बढाउन ,अभिभावक,शिक्षक,बिद्याथिहरुले शैक्षि क्षेत्रको आदान प्रदान गर्ने उ द्श्यले अभिभावक मेला सन्चालन गरीएको छायानाथ रारा नगरपालिकामागुका नगर प्रमुख हरिजङ्ग शाहीले बताएका छन 
अभिभावकको मुख्य आर्कषकहरु नाटक,प्रारम्भिक बालबिकासमा बुबाको जिम्मेवारी,प्रारम्भिक बालबालिकाको महत्तव देउडागीत,बालकथा,अभिभापक कथा,रैथानिक स्थानिय खाद्यान्न बाली,१ बर्षदेखी १० बर्ष सम्मका बालकालीकाको स्वास्थ्य परिक्षण स्थानिय स्रोत साधाबाट बनाईएका शैक्षिक सामाग्रीहरु रहेका छन ।
यस अभिभावक मेलामा बिद्यार्थि अभिभावग गरी ८सय जना भन्दा बढीले मेलाको अवलोकन अध्यान गरेका छन भने मेलामा १५ बटा स्टल रहेका छन प्रारम्भिक स्टलमा प्रारम्भिक बाल बालिकाहरुलाई पढाउर्ने तरीका बारे र स्थानिय खाद्यान्न बाली,स्वास्थ्य परीक्षया गरेको मेला आयोजकले बताएका छन ।
  अभिभावक मेलामा सहभागी भएका छायानाथ रारा नगरपालिका ५ कार्कीबाडा गाँउका जनक सेजुवालका अनुसार स्कदैमै राम्रो छ साना निनि बाबुलाई सहजको लागी ज्ञान मुलक रहेको छ , यस्ता मेला बर्षको २,३ पटकहुनु प्रर्ने समेत बताएका छन ।
जिल्ला रहेका सरोकार बाला सबैको भेला भएको छ सबै भन्दा अभिभावकले बाल बच्चालाई गाई गोरु भेडा बाख्रा चराउन नलगाउनु प्रर्ने रहेछ नियमित बिद्यालयका पठाउनु प्रर्ने राम्रँो सन्देश दिएको छ यो अभिभावक मेला गरेकोमा निकै राम्रो भएको  छायानाथ रारा नगरपालिका ३ फुली गाँउका दिप बहादुर खड्काले बताएका छन ।


Advertise Here