मुगुम कामारोङ्ग गाँउपालिकाले आ.व२०४।०७५को खर्च बजेट सार्वजनि सुनाई
दान बहादुर बुढा असार ३० गते
सावजनि सुनाई थाहा नपाएका मुगु जिल्लाका मानिसहरु पछिल्लो समयमा स्थानिय सरकार गठन भए लगतै बिभिन्न संघ सस्थाहरुमार्फत स्थानिय निकायमा खर्च भएको बजेटका लेखा जोखालाई सहि सदुपयोक भए नभएको थाहा पाउनको लागी जनचेतना दिए पछि जनताको दवामा मुगमक कामारोङ्ग गाँउ पालिकाले आ.व २०४।०७५को खर्च बजेटको सार्व जनिक सुनाइए गरेको छन ।
मुगु जिल्लामा रहेको चार बटा स्थानिय निकाय मध्य आ.व २०४।०७५को खर्च बजेटको सार्व जनिक सुनाइए अन्य कुनै पनि निकायले नगरे पनि मुगमकारमारोङ्ग गाँउ पालिकाले मात्र सार्व जनि सुनाई गरेको छ । मुगमकामारोङ्ग गाँउ पालिकाको १ देखी ९ वडा सम्ममा लक्षित बर्ग तर्फ ७ करोड २७ लाख २९ हजार मध्य ५ करोड २६ लाख ७९ हजार खर्च भएको र २ करोड २ करोड भन्दा बढी रहक बाकी रहेको र नेपाल सरकारको निति नियम अनुसार खर्च भएको मुगमकामारोङ्ग गाँउ पालिकाका प्रशासकीय अधिकृत बिकास रिजालले बताएका छन ।
सावजनि सुनाई कायक्रमको आर्थिक सहयोग गर्ने करानि सामुदायक बिकास केन्द्र मुगुका कार्यक्रम संयोजक कणजङ्ग शाहीका अनुसार यस मुगुमकामारोङ्ग गाँउ पालि मुगुले पहिलो साबजनिक सुनाई गरेकोमा धेरै धेरै धन्य बाद दिएका छन नागरीकहरुले यस्ता सावजनिक कायक्रम बाट बिकास निमार्ण का गती बिधी खर्चको लेखा जोखा सुन्य अधिकार भएको हुलाले सबैले थाहा पाउन्छन । अब बिगतका दिनमा पनि नियमित सार्वजनिक सुनाई कायक्ररम नियमित गनुहुन पनि सुझाब दिएका छन ।