Advertise here
समाजिक अपराधिक गतिबिधि रोक्न प्रहरी प्रशान गाउगाउमा
Advertise here






दिलमाया शाही  
जुम्ला चैत १२
समाजमा हुने हिंसात्मक अपराधिक गतिबिधिक रोक्नको लागी  गाउपालिकाका पुेको  जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक सिताराम रिजाले बताउनु भ्एको छ  पातररासी गाउपलिकाले अयोजना गरेको  बिकास शुरक्षा ,मदिरा  नियन्त्रण  सम्बन्ध्री  बृहत सार्वजानिक सुनुवाई कार्यक्रममा  उहाले यस्तो बताउनु भएको हो । 
समाजमा हुने  अपराधिक  क्रियाकलापका कारण  महिलाहरुलाई हिंसामा  परेको भन्दै  प्रहरी साझेदारी कार्यक्रम अन्तरगत्त   स्थानिय स्थरबाट सचेत गराउर्दै आएको  डिएसपी रिजालले बताउनु भएको छ । 

उहाले भन्नु भयो  अपराधिक मुक्त जुम्ला जिल्ला बनाउनको लागी हामी लागी परेका छा्रै ,जुम्ला लुकेर रहेका  हिंसात्मक गतिबिधि रोक्नको लागी  प्रहरी मात्र नभएर नागरिकको पनि उतिकै भुमिका रहने हुदा यस्ता खालका गतिबिध्रि भएमा जानकरी दिन  उहाले अग्रह गर्नु भएको छ । 

समाजमा हुने गरेको बालबिवाहा बहुबिवाहा छाउपडि ज्स्ता  क्रियाकलापले महिला बडी पडितछन । डिएसपी रिजालले भन्नु भयो बालबिवाहाको  असर अकाल मृत्यु हो । 

बालबिवाहालेनै  बहेबिवाहा निम्त्याएको छ ।  जुम्ला जिल्लाको सुरक्षा ब्यवस्था कडा बनाउन   जिल्लाप्रहरी कार्यालयले कुनै पनि कसर बाकी नरख्ने प्रतिबद्धता  गरेको  छ  ।।

Advertise Here