Advertise here
११ जना दलित विपन्न लाई लाभा सेट बितरण
Advertise here


रारा रैवार सम्वाददाता 
 भदौ २६ मुगु 


मुगु   छायानाथ रारा नगरपालिका  बडा ४का  अध्यक्ष बिष्णु कुमार भामले ११ वटा दलित ,विपन्न घरपरिवारलाई लाभा भिजोल मोबाइल वितरण गरेका छन । छायांनाथ रारा नगरपालिका वडा न,८ सिगाडि गाउँका ११ जना दलित घरपरिवारलाइ बिपन्न परिबारलाई मोवाइल उपलब्ध गराएका हुन । 
 पाँच बर्षको छायाँनाथ पारिश्रमीक छायाँनाथ रारा नगरपालीका वडा न १ देखि १४सम्मका  दलित ,गरिब विपन्न परिवार लाई वितरण गर्ने घोषण संगै भाम  यति बेला गाउँ गाउँमा घरदैलो अभियान गदैछन ।
अध्यक्ष भामले बुधबार मात्र सिगाडी गाउँमा ११ जना लाई मोवाईल वितरण गरेका छन ।  सामाजिक उतरादायित्व सन्दर्भमा आफुले बिपन्न बर्गलाई सहयोग स्वरुप स्टेशनरी , सञ्चारका साधन उपलब्ध गराउदै आएको अध्यक्ष भामले जानकारी दिए । 

उनि भन्छन पाँच बर्षमा हुने पारिश्रमीक तलब ७ लाख छायानाथ रारा नगरपालिकाका वडा नं १ देखि १४ सम्मालाई प्रत्यक वडामा ५० हजारका दरले राहत तथा सहयोग हस्तानतरण गर्ने घोषण संगै घरदैलो अभियानमा छु  । वडा नं ५,६७ र ८मा सहयोग हस्तान्तण अभियान जारी रहेको अध्यक्ष भामको भनाई छ ।

Advertise Here